रामेछापको भिरपानीमा बस दुर्घटना

रामेछाप। रामेछापको भिरपानीमा बस दुर्घटना भएको छ । रामेछापबाट काठामाडौ आउँदै गरेको बा ३ ख ४०४८ नं को बस दुर्घटना हुुदा १२ जना घाईते भएका छन् ।

घाईते सबैलाई धुलिखेल थप उपचारको लागि धुलिखेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राज कुमार थिङले बताए । १२ जना मध्ये एक जना गम्भिर घाईते रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्