गंगा चौधरीले गरिन् स्वतन्त्र उम्मेदवारी दर्ता

काठमाडौँ । पूर्वसांसद गंगा चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङ(१ बाट उम्मेलवारी दर्ता गराएकी छन् ।

नेकपा एमालेबाट सांसद बनेकी चौधरीले आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी हुन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्