अब्दुस मियाँले गराए उम्मेदवारी दर्ता

काठमाडौ‌ । प्रतिनिधिसभा निर्वाचन गोरखा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

 

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्