+
Search

ताजा अपडेट +

पपुलर +

एमाले उपाध्यक्ष पौडेलको उम्मेदवारी दर्ता

Nanu Bhatta
२०७९ आश्विन २३, आईतवार

काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष विष्णु पौडेलले प्रतिनिधिसभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नं २ बाट मनोनयन दर्ता गरेका छन्। यो क्षेत्रबाट पौडेलले तीन पटक निर्वाचनमा विजयी हासिल गरेका छन्। यो क्षेत्रमा प्रदेशतर्फ भोजप्रसाद श्रेष्ठ र लीला गिरीले उम्मेदवारी दिएका छन्। रुपन्देही–२ मा एक सय ३१ मतदान केन्द्र र २३ वटा मतदानस्थल रहेका छन् ।

यो क्षेत्रमा एक लाख २६ हजार आठ सय सात मतदाता रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा