काठमाडौँ । सुमन सायमीले काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन्। गत स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयरमा सायमी आँखी झ्याल चुनाव चिन्ह बाट चुनाव लडेका थिए।
सुमन सायमीले हाम्रो नेपाली पार्टीबाट उमेद्वारी दर्ता
२०७९ आश्विन २३, आईतवार
प्रतिक्रिया