गुल्मी २ मा रामकुमारी झाक्रीको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

उनले गुल्मी क्षेत्र नम्‍बर २ बाट मनोनयन दर्ता गराएकी हुन्।

उनी सत्तारूढ गठबन्धनको उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्