Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

गुल्मी २ मा रामकुमारी झाक्रीको उम्मेदवारी दर्ता

अरुणा ढकाल
२०७९ आश्विन २३, आईतवार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीकी सचिव तथा पूर्व-सहरी विकास मन्त्री रामकुमारी झाक्रीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले गुल्मी क्षेत्र नम्‍बर २ बाट मनोनयन दर्ता गराएकी हुन्। उनी सत्तारूढ गठबन्धनको उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल