काठमाडौँ । सत्ता गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराईले आउँदो चुनावका लागि उम्मेदवारी दर्ता गरेकी छन्।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई पुत्री मानुषीले काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनले गठबन्धनको तर्फबाट नेकपा माओवादीको चुनाव चिन्ह लिएर मानुषीले चुनाव लड्न लागेकी हुन् ।
भट्टराईले यसअघि आफू निर्वाचित भएको गोखरा क्षेत्र नम्बर २ माओवादी अध्यक्ष प्रचण्डका लागि छोडेका छन् । उनकी छोरी मानुषी माओवादीको चुनाव चिन्हमा निर्वाचन लड्न लागेकी हुन् ।
प्रतिक्रिया