काठमाडौंको बनस्थलीबाट एक पुरुष सम्पर्कविहिन

काठमाडौँ । काठमाडौंको बनस्थलीबाट एक पुरुष सम्पर्कविहीन भएका छन् ।

आइतवार दिउँसो ४ बजेबाट बनस्थली बस्दै आएका ५० वर्षीय हेमराज शर्मा सम्पर्कविहीन भएको उनका छोरा विवेक शर्माले जानकारी दिए ।

सम्पर्क बिहिन भएका शर्माले निलो ट्र्याक र पहेँलो चप्पल लगाएका छन् ।

बुवाको खोजी कार्यमा सहयोग गर्न छोरा विवेकले स्थानीय तह, प्रहरीलाई समेत आग्रह गरेका छन् ।

उनलाई भेटेमा ९८५११४३०४३ मा सम्पर्क गर्न समेत विवेकले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्