झरना थापाको फिल्म ‘भगवत् गीता’ विवादमा, बोर्डमा पर्‍यो उजुरी

काठमाडौँ । झरना थापाको निर्देशन बन्ने भनेर फिल्म ‘भगवत् गीता’को औपचारिक घोषणा पनि गरिसकिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर परेर फिल्मबारे जानकारी पनि दिइएको थियो ।

अभिनेत्री सुहाना थापा फिचर्ड जनकपुरधामको जानकी मन्दिरमा खिचिएको सानो दृश्य समेत सार्वजनिक गरिएको थियो। सार्वजनिक टिजरसँगै २०८० सालको वैशाख १ गते फिल्म रिलिजको घोषणा समेत गरि सकिएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्