Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्रचण्डले पाउने छैनन् आफैंलाई मत हाल्न

Nanu Bhatta
२०७९ आश्विन २७, बिहीबार
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ४ मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा आफैंलाई मत हाल्न चाहिँ पाउने छैनन् । उनको मतदाता नामावलीमा नाम चितवनमा रहेको छ । तर, उनले चितवन–३ छोड्दै यसपटक गोरखा–२ बाट उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगका अनुसार आफ्नो मतदाता नामावलीमा नाम भएको ठाउँमा मात्र मतदाताले मतदान गर्न पाउने छन् । त्यसैले प्रचण्डले यसपटक आफैंलाई मत हाल्न पाउने छैनन् ।

प्रतिक्रिया

लेखकको बारेमा