कमल सुबेदीले दिए दाङ क्षेत्र नम्बर ३ बाट उम्मेद्बार

काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट दाङ क्षेत्र नम्बर ३ बाट कमल सुबेदीले उम्मेद्बारी दर्ता गराएका छन। घण्टी चुनाव चिन्ह लिइ उनले क्षेत्र नम्बर ३ लाई आफ्नो प्राथमिकतामा राखेका छन।

शिक्षा , स्वास्थ्य , सामाजिक सुरक्षा , रोजगार र पुर्वाधार बिकास मेरा प्राथमिकता हुन उनले भने। दाङ जिल्लाको समग्र बिकासको लागि यो आह्वान अत्यन्त जरुरी रहेको सुबेदीले भने।

सुबेदीले बिगत १५ बर्ष देखि निरन्तर युवाका मुद्दाहरू राष्ट्रिय एबम अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न लागि पर्दै आएका थिए।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्