काठमाडौं । बैंकहरुको चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द गरेका छन् । बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य सङ्घमा बिहीबार बसेको व्यावसायिक सङ्घसंस्थाको बैठकले विज्ञप्ति जारी गरी आज बन्दको आह्वान गरेको हो ।
ब्याजदर विरुद्ध व्यावसायीले गरे वीरेन्द्रनगर बजार बन्द
२०७९ आश्विन २८, शुक्रबार
प्रतिक्रिया