Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

बागलुङमा जिप दुर्घटना हुँदा ३ जना घाइते

Nanu Bhatta
२०७९ आश्विन २८, शुक्रबार

काठमाडौँ । बिजुलीको सामान बोकेर गएको जिप सडकदेखि तल  खस्दा ३ जना घाइते भएका छन् । बागलुङको जैमिनी नगरपालिका वडा नंं १० राङखानीको डाँडाखानीमा शुक्रबार दिउँसो ध १ च ६२ नम्बरको जिप सडकदेखि १ सय मीटर तल खसेको थियो ।

घटनामा बागलुङको बडिगाड गाउँपालिका वडा नंं ७ का २५ वर्षीय सञ्जय राम्जाली र चुडाबहादुर श्रीश सख्त घाइते भएको प्रहरीले बतायो।

प्रतिक्रिया

लेखकको बारेमा