+
Search

ताजा अपडेट +

पपुलर +

एक मात्रै अन्तर्राष्ट्रिय बिमानस्थल जहाँ बस्ने समेत ठाउँ छैन (फोटोसहित)

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार

काठमाडौ । नेपालको एक मात्र अन्तर्राष्ट्रिय बिमानस्थल त्रिभुवन बिमानस्थल जहाँ लाखौंको संख्यामा आन्तरिक देखि बाह्य पर्यटक आउने जाने गर्छन।

तर बिडम्बना अन्तर्राष्ट्रिय बिमानस्थल जस्तो ठाउँमा समेत एउटा आउने र जाने ब्यक्तिलाई बस्ने समेत ठाउँको ब्यबस्था छैन। बिदेशी पर्यटक समेत भुइमा बस्न बाध्य छ्न। जहिल्यै पनि मौन रहने हाम्रो देशका निकायहरुको यस्ता ठाउँमा आँखा नपुग्दा कयौंले सास्ती खेप्नुपरेको छ।

   

प्रतिक्रिया

लेखकको बारेमा