+
Search

ताजा अपडेट +

पपुलर +

२:४५ को शुभ साइतमा ई. पोखरेलले शुभारम्भ गरे घरदैलो कार्यक्रम (फोटोफिचर )

Nanu Bhatta
२०७९ आश्विन २९, शनिबार
काठमाडौँ । प्रतिनिधि सभा सदस्य उमेद्वार तथा लौरो अभियन्ता इन्जिनियर आकर्षण पोखरेलद्वारा २:४५ मिनेट को शुभ साइतमा निर्वाचन क्षेत्र नं . ७ मा घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको छ । घरदैलो कार्यक्रम चमतीदेखि नयाँबजार हुँदै बनस्थलिसम्म रहेको थियो । उक्त कार्यक्रममा लौरो अभियान्ता आनन्दराज जोशी , तेजबहादुर सिंह लगायतको सहभागीता थियो । Open photo Open photo इन्जिनियर आकर्षण पोखरेल मलेसिया, जापान अमेरिका लगायत ठाउँमा अध्ययन गरेर नेपाल आई काम गरेको एक सफल र सक्षम बिज्ञ पनि हुन् । उनले काठमाडौं क्षेत्र नं ७ बाट हाम्रो नेपाली पार्टिबाट लौरो चिन्ह लिएर प्रतिनिधि सभा सदस्यमा उमेद्वारी दिएका छन् १ पटक पटक व्यबस्था परिवर्तन भयो अब अवस्था परिबर्तन गर्नुपर्छ भन्दै यो पटकको चुनावमा उनको उमेद्वारी छ । Open photo

प्रतिक्रिया

लेखकको बारेमा