ललितपुर महानगर परिसरमा सत्यमोहनको पार्थिव शरीर (तस्बिरमा)

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि  ललितपुर महानगर परिसरमा राखिएको छ ।

No description available.

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट व्यक्तित्वहरु त्यहाँ पुग्ने तयारी छ । दिउसो ४ बजेसम्म जोशीको पार्थिव शरीर त्यहाँ राखिने र अस्पतालको जिम्मा लगाइने बताइएको छ ।

जोशीकै इच्छाअनुसार उनको शरीर अस्पताललाई सुम्पन लागिएको हो । मरणोपरान्त शरीर दानको घोषणा गरेका जोशीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अस्पतालकै परिषरमा राखिने र त्यसपछि अस्पताललाई नै बुझाइने छ।

No description available.

No description available.

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्