पहिरो जाँदा बेनी सडक अवरूद्ध काठमाडौँ । जलजला गाउँपालिका–७ केराघारी स्थित माल्ढुङ्गा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ । सम्बन्धित समाचार सुनकाे मूल्य बढ्याे रिहा हुन लागेका अभिनेता शाहको समर्थकमा दमौलीमा फ्यानको भीड आगलागी बाट १२ लाखभन्दा बढीको क्षति प्रतिक्रिया दिनुहोस् * Cancel replyतपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्Comment * Name * Email * Website Save my name, email, and website in this browser for the next time I comment.