Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पहिरो जाँदा बेनी सडक अवरूद्ध

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार
काठमाडौँ । जलजला गाउँपालिका–७ केराघारी स्थित माल्ढुङ्गा बेनी सडक खण्डमा शनिबार साँझ पहिरो जाँदा सडक पूर्ण रुपमा अवरूद्ध भएको छ । सडक अवरूद्ध भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा