Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

प्याराग्लाडिङ उडानमा देशैभर अनिश्चितकालिन प्रतिबन्ध

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौँ । सरकारले प्याराग्लाडिङ उडानमा देशै भर अनिश्चितकालिन प्रतिबन्ध लागएको छ । नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत आइतबार पोखराको सराङकोटमा उडिरहेको प्राग्लाइडिङ खसेर त्रिभुवन आर्मी क्लबका एक खेलाडीको मृत्यु भएपछि सरकारले यसमा प्रतिबन्ध लागएको हो ।

नेपाल नागरिक उडान प्राधिकरणले अर्को व्यवस्था नभएसम्मका लागि प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध लगाएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा