Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेसका नेता गुरु घिमिरे अस्पतालबाट डिस्चार्ज

Nanu Bhatta
२०७९ आश्विन ३०, आईतवार

काठमाडौँ । डेंगी संक्रमणपछि उपचाररत नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे अस्पतालबाट डिस्चार्ज भएका छन्। विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा विगत आठ दिनदेखि डेंगीको उपचारमा रहेका नेता घिमिरे आइतबार निको भएर घर फर्किएका हुन्।

आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ४ को ‘क’तर्फका उम्मेदवार घिमिरे असोज २३ गते उम्मेदवारी मनोनयन दर्ता गराएसँगै अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा स्वास्थ्यमा निकै सुधार आएपछि घर फर्किएको घिमिरेले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा