+
Search

ताजा अपडेट +

पपुलर +

पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्रका बारेमा जानकारी दिइने जनाइएको छ ।

साथै आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइनेछ ।

प्रतिक्रिया

लेखकको बारेमा