पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस

सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दैछ । आज दिउँसो पार्टी कार्यालयमा हुने पत्रकार सम्मेलनमा आगामी निर्वाचनका लागि तयार पारिएको चुनावी घोषणापत्रका बारेमा जानकारी दिइने जनाइएको छ ।

साथै आगामी निर्वाचनको रणनीतिका बारेमा पनि पत्रकार सम्मेलनमा जानकारी दिइनेछ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्