Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

६७औं प्रहरी दिवस (फोटोफिचर)

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार
काठमाडौं । ६७औँ प्रहरी दिवस २०७९ आज नेपाल प्रहरीले विभिन्न कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा विशेष कार्यक्रमको आयोजना गरिएको थियो । प्रधानमन्त्री देउवाले उक्त कार्यक्रममा सेवामा रहँदा ज्यान गुमाएका प्रहरीका परिवारका सदस्यलाई कदरपत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा