काठमाडौँ । दार्चुलामा अरिंगालले टोक्दा बालकको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका ६ ग्वानिमा अरिंगालले ६ वर्षीय प्रशान्तसिंह धामीको मृत्यु भएको हो।
प्रशान्तलाई आमासँगै मेलामा गएका बेला आइतबार दिउँसो अरिंगाल टोकेको थियो। अरिंगालको टोकाइबाट घाइते बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।