+
Search

ताजा अपडेट +

पपुलर +

त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन: लाग्यो ताला ​​​​​​

Nanu Bhatta
२०७९ आश्विन ३१, सोमबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन : ताला लागेको छ । यसअघि असार २७ गते ताला गएको ताला नेविसंघकै एक समूहले बिहीबार खोले पनि नेपाल विद्यार्थी संघकै अर्को समूहले पुनस् ताला लगाएको हो । ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरी ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा