त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन: लाग्यो ताला ​​​​​​

काठमाडौं । त्रिभुवन विश्वविद्यालय उपकुलपति कार्यालयमा पुन : ताला लागेको छ । यसअघि असार २७ गते ताला गएको ताला नेविसंघकै एक समूहले बिहीबार खोले पनि नेपाल विद्यार्थी संघकै अर्को समूहले पुनस् ताला लगाएको हो ।

ढोकामा टाँस गरिएको नेविसंघको लेटर हेड प्याडमा लेखिएको पत्रमा छलफल नगरी ताला खोलिएको आपत्ति जनाउँदै ताला लगाइएको उल्लेख छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्