+
Search

ताजा अपडेट +

पपुलर +

आज सेयर बजार बन्द

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । सेयर बजार आज बन्द हुने भएको छ । सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ विन्दुमा अडिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा