+
Search

ताजा अपडेट +

पपुलर +

यस्तो छ आजको फलफूल तथा तरकारी मूल्य

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज सोमबार स्थानीय काउली, अदुवा, रातो मूला र पाकेको फर्सीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ रहेको छ।

अनार ४८३ रुपैयाँ ३३ पैसा, अमला, र सखरखण्डको मूल्य ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, आभोकाडो २७५ रुपैयाँ, रातो आलु ९६ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको रातो आलु ७७ रुपैयाँ ५० पैसा, सेतो आलु ७७ रुपैयाँ ५० पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, लोकल काक्रो ५५ रुपैयाँ, कागती २०० रुपैयाँ, किवि ३२५ रुपैयाँ, केरो प्रतिजर्दन ११० रुपैयाँ, अकबरे खुर्सानी ८० रुपैयाँ, तराई गाजर ११६ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, लोकल गाजर १४६ रुपैयाँ ६७ पैसा, गुन्द्रुक २७५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा ६५ रुपैयाँ, भारतीय गोलभेडा १०५ रुपैयाँ, टनेल गोलभेडा ४४ रुपैयाँ २० पैसा रहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा