१०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । कात्तिक महिनाको पहिलो कारोबार दिन आज ९मंगलबार० नेपाली बजारमा पहेँलो धातु ९सुन०को मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १०० रुपैयाँले बढेको हो।

यसअघि सोमबार ९असोज महिनाको अन्तिम कारोबार दिन सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्