Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

केदारनाथमा हेलिकप्टर दुर्घटना

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । भारतको उत्तराखण्डको केदारनाथधाममा एक हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर केदारनाथबाट दुई किलोमिटर टाढा रहेको गरुडचट्टीमा दुर्घटनामा परेको हो।

भारतीय सञ्चार मध्यमका अनुसार उद्धारटोली अहिले घटनास्थलमा पुगिसकेको छ । उक्त दुर्घटना खराब मौसमको कारण भएको बताइएको छ। निजी कम्पनीले सञ्चालन गरेको उक्त हेलिकप्टरमा पाँच ना सवार थिए । विष्फोटको ठूलो आवाज आएपछि स्थानीय मानिसहरुले प्रहरीलाई यसको जानकारी गरेका थिए।

प्रतिक्रिया

लेखकको बारेमा