महिला म्याराथनमा एपिएफलाई स्वर्ण

काठमाडौँ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेकी छन् ।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२।१९५ किलोमिटर दूरी उहाँले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जितेको हो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्