+
Search

ताजा अपडेट +

पपुलर +

महिला म्याराथनमा एपिएफलाई स्वर्ण

Nanu Bhatta
२०७९ कार्तिक १, मंगलवार

काठमाडौँ । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एथ्लेटिक्सको आज सम्पन्न महिला म्याराथनमा सशस्त्र प्रहरी बलका एपिएफका वृन्द्राधन श्रेष्ठले स्वण पदक जितेकी छन् ।

पोखरा रङ्गशालाबाट सुरु भएको म्याराथनको ४२।१९५ किलोमिटर दूरी उहाँले दुई घण्टा ५७ मिनेट २३ सेकेण्डमा पूरा गर्दै स्वण पदक जितेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा