झापा १ मा सूर्यमा मतदान नगरे चुनावपछि कार्यकर्ता नै नरहने लिङ्देनको चेतावनी

काठमाण्डौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्यमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने स्पष्ट पार्नुभएको छ । धुलाबारीमा आयोजित एमाले–राप्रपा संयुक्त बैठकमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

झापा–१ को धुलाबारीमा आयोजित संयुक्त कार्यकर्ता भेलामा एमाले अध्यक्ष केपी शर्मा ओली पनि पुग्नुभएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्