Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौंमा भूकम्पको धक्का

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौं । काठमाडौंमा आज बुधबार  दिउँसो ३ बजेर ८ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ ।

भूकम्पपछि मान्छेहरु घर बाहिर निस्केका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा