+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रपति भण्डारीसँग राजदूत यान्छीको बिदाइ भेट

Nanu Bhatta
२०७९ कार्तिक २, बुधबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बिदाइ भेट गर्नुभएको छ।

राष्ट्रपति भवन शीतल निवासमा बुधबार अपरान्ह पुगेर राजदूत यान्छीले राष्ट्रपति भण्डारीसँग बिदाइ शिष्टाचार भेटवार्ता गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार भेटमा उनीहरुबीच नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा कुराकानी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा