५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले जिते स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्