Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले जिते स्वर्ण

अरुणा ढकाल
२०७९ कार्तिक ३, बिहीबार

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ५ हजार मिटर पुरुष दौडमा एपीएफका गोपीचन्द्र पार्कीले स्वर्ण पदक जितेका छन् ।

कर्णालीका दुर्गा बहादुर बुढाले रजत तथा आर्मीका मुकेश पालले कास्य जिते ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल