Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

डलरले टोड्यो रेकर्ड

अरुणा ढकाल
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौँ । अमेरिकी डलरको भाउ निरन्तर रुपमा बढिरहेको बेला नेपाल राष्ट्र बैंकका अनुसार आज बिहीबार डलरको बिक्रिदर १३३ रुपैयाँ १४ पैसा पुगेको छ । साथै, खरिददर १३२ रुपैयाँ ५४ पैसामा कायम भएको छ ।

त्यस्तै, आज युरोको बिक्रीदर १३० रुपैयाँ २४ पैसा छ भने खरिददर १२९ रुपैयाँ ६५ पैसा रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल