+
Search

ताजा अपडेट +

पपुलर +

पश्चिमी वायुको प्रभावले चार प्रदेशमा मौसम बदलीसँगै वर्षाको सम्भावना

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं ।  बिहीबार केही प्रदेशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाले पश्चिमी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले मौसम बदलीसँगै केही क्षेत्रमा हल्का वर्षा हुने जनाएको हो।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको अनुमान गरिएको छ। हाल पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा