Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

अभिनेत्री वर्षा शिवाकोटीलाई माइनर हार्ट अट्याक

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको छ । उनले सामाजिक संजालबाट यस कुराको जानकारी दिएकी छन् ।

बुधबार अपरान्ह हृदयघात भएपछि ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो । त्यहाँ जाँचपछि अहिले निवासमै आराम गरिरहेकी छन् ।चिकित्सकले धपेडी नगर्न र आराम गर्न सल्लाह दिएका छन् ।

२७ वर्षिया अभिनेत्री पछिल्लो समय देश विदेश घुमघाममा व्यस्त थिइन् । वर्षा पछिल्लो समय वैवाहिक सम्बन्धलाई लिएर समेत चर्चामा छिन् ।

प्रतिक्रिया

लेखकको बारेमा