Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

तास खेलिरहेका ५ जना पक्राउ

Nanu Bhatta
२०७९ कार्तिक ३, बिहीबार

काठमाण्डौ । नवलपुर प्रहरीले तास खेलिरहेका पाँच जनालाई पक्राउ गरेको छ । विनयी त्रिवेणी गाउँपालिका २ डाडाजोर बस्ने सिता पाण्डेको घरबाट तास खेलिरहेको अवस्थामा पाण्डे लगायत ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्किवासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १७ हजार २ सय ४० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा