महानगर कार्यालय बाहिर दृष्टिविहीनहरुको प्रदर्शन (फोटोफिचर )

काठमाडौँ । बागदरबारस्थित काठमाडौं महानगरपालिका कार्यालय बाहिर दृष्टिबविहीनहरुले प्रदर्शन गरेका छन्। उनीहरुले कार्यालय प्रवेशद्वार बाहिर प्रदर्शन गर्न सुरु गरेका हुन्।

सडकमा बस्दा नगर प्रहरीले हटाएको विरोधमा उनीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले सडकमा बसेर गुजारा चलाउनुपर्ने माग गरेका छन् । रोजगारी र व्यवसाय छुट्टै स्थानको व्यवस्था माग गर्दै उनीहरुले नाराबाजी गरेका हुन्। हिजो पनि उनीहरुले महानगर कार्यालय बाहिर प्रदर्शन गरेका हुन्।

Open photo

Open photo

Open photo

Open photo

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्