Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशालालाई भन्यो:मापदण्ड विपरीतका संरचना हटाउनु

Nanu Bhatta
२०७९ कार्तिक ४, शुक्रबार

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले काठमाडौँस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौता विपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो । धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा