+
Search

ताजा अपडेट +

पपुलर +

भारतको मध्यप्रदेशमा बस दुर्घटना स् १५ जनाको,मृत्यु ४० जना घाइते

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

काठमाडौँ । भारतको मध्यप्रदेशमा बस दुर्घटना हुँदा कम्तिमा १५ जनाको ज्यान गएको छ । ४० जना भन्दा धेरै घाइते भएका छन् । ज्यान गुमाउनेमा दिवाली मनाउन घर जाँदै गरेका मजदुर रहेका छन् । झण्डै सय जना यात्रु बोकेको बस उत्तर प्रदेशको गोरखपुर जाँदै गर्दा ट्रकसँग ठोक्किएर दुर्घटना भएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । मध्य प्रदेशको रीवाबाट ७० किलोमिटर टाढा सोहागी डाँडामा गएराति बस दुर्घटना भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा