Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

रुसी र अमेरिकी रक्षामन्त्रीबीच टेलिफोन वार्ता

Nanu Bhatta
२०७९ कार्तिक ५, शनिबार

काठमाडौेँ । रुसी रक्षामन्त्री सर्गेई शोइगु र अमेरिकी रक्षामन्त्री लोयड अस्टिनबीच टेलिफोन वार्ता भएको छ । दुई मन्त्रीबीच हिजो अन्तर्राष्ट्रिय सुरक्षा, विशेषगरी युक्रेनको पछिल्लो अवस्थाका बारेमा छलफल भएको जनाइएको छ ।

रुसी रक्षा मन्त्रालयले टेलिफोन वार्ता भएको पुष्टि गरेको छ । चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार सो अवसरमा दुवै पक्षले छलफललाई निरन्तरता दिनेमा सहमति जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा