Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

आश्वासन बाँड्न थाले डडेलधुरामा उम्मेदवारले

अरुणा ढकाल
२०७९ कार्तिक ५, शनिबार

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको मुख्य जिम्मेवारी सरकारको नीतिगत निर्णय गर्ने भए पनि जनताको अपेक्षा विकास केन्द्रित हुने गरेको छ ।

चुनावको बेला नेताहरूले बाँड्ने सपनाका कारण पनि डडेलधुराका जनताले विकास केन्द्रित अपेक्षा बढी राख्ने गरेका हुन् ।

डडेलधुराको भागेश्वर गाउँपालिका वार्ड नंं २ बिस्तडीका काले सार्की २०४८ साल यताका हरेक निर्वाचनमा गाँउ आउने नेताहरुसँगै एउटै माग राख्दै आएका छन् । भोटको अपेक्षाले उनलाई भेट्ने नेताहरूलाई गाउँमै कृषिमा रोजगारीको वातावरण बनाई आग्रह गर्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल