+
Search

ताजा अपडेट +

पपुलर +

टी ट्वेन्टी विश्वकप : आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्याण्ड भिड्दै

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं । अष्ट्रेलियामा जारी टी ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा श्रीलङ्का र आयरल्याण्ड भिड्दैछन्। हाल सुरुआती ओभरका खेल भइरहेको छ। आयरल्याण्ड ब्याटिङ गर्देछ। यसअघि टस जितेर आयरल्याण्डले ब्याटिङ रोजेको थियो।

सुपर १२ मा यी दुवै टोली क्वालिफायर खेलेर आएका हुन्। दोस्रो खेल दिउँसो १स्४५ मा हुनेछ। दोस्रो खेल परस्पर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा