Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

तिहारको संघारमा आयो अमृता स्मृतिको कविता कृति ‘ नदिको तिर्खा ‘

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । प्रतिभाशाली कवि अमृता स्मृतीको दोस्रो काव्य कृति नदिको तिर्खा बजारमा आएको छ । शनिबार कुन्ज थिएटर , थापागाउँमा उक्त पुस्तक बिमोचन कार्यक्रममा प्रमुख अतिथी बरिस्ठ कवि तथा संस्कृतिबिद् तुलसी दिवस लगायत बिशिस्ट अतिथी तथा लेखिकाका मातापिताले उक्त पुस्तक सर्वजानिकिकरण गरेका हुन् ।

May be an image of 8 people, people standing and text that says 'ठिकीकरण' काव्यको प्यासले तिर्खाएको साहित्यिक मनहरुको तिर्खा मेटाउन स्मृतिको काब्यकृति नदिको तिर्खाले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने नै छ ।

Open photo

अमृता स्मृती धादिङकि एक उदयमान कवि हुन् । नेपाली कविताजगतमा आफ्नो छवि बनाउँदै आएकी कवि स्मृति युवा पुस्तामा चिनिएकी कवि पनि हुन् । उनको कविता यात्रामा उनले धेरै पुरस्कार तथा सम्मान पाएकी छिन् । राष्ट्रिय कविता महोत्सव होस् या अन्य कबिता प्रतियोगिता जहाँ पनि अमृता स्मृतिका कविता उत्कृष्ट नै हुन्छन् ।

Open photo

Open photo

May be an image of 5 people and people standing

प्रतिक्रिया

लेखकको बारेमा