+
Search

ताजा अपडेट +

पपुलर +

तिहारअघि सेयर कारोबार गर्ने आज अन्तिम दिन

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौं। तिहारअघि सेयर कारोबार गर्ने आज आइतबार ९कात्तिक ६ गते अन्तिम दिन हो । सोमबार देखि तिहारको बिदा सुरु हुँदैछ । तिहारमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से १ साताका लागि बन्द रहनेछ ।

त्यसैले, आज आइतबार सेयर कारोबार गर्ने अन्तिम दिन रहेको छ । अब नेप्से कात्तिक १४ गते सोमबारदेखि खुल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा