+
Search

ताजा अपडेट +

पपुलर +

पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ गर्दै

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । अस्ट्रेलियामा आठौं संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत पाकिस्तानविरुद्ध भारतले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल १ः४५ देखि मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुँदैछ ।

प्रतियोगितामा दुवै टोली विजयी सुरुवात गर्न चाहन्छन् । भारत–पाकिस्तानले पछिल्लोपटक यही वर्षको ४ सेप्टेम्बरमा खेलेका थिए । सो खेलमा पाकिस्तानसँग भारत ५ विकेटले पराजित भएको थियो । यही वर्ष मात्र भारत र पाकिस्तानले एकअर्काविरुद्ध तीन म्याच खेल्दै छन् ।

प्रतिक्रिया

लेखकको बारेमा