Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । अष्ट्रेलियामा चलिरहेको टि–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ ओभरले पराजित गरेको छ ।

पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा पूरा ओभर खेलेर भेटायो । यस अघि मेलवर्नमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा