टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । अष्ट्रेलियामा चलिरहेको टि–२० विश्वकप क्रिकेट सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ ओभरले पराजित गरेको छ ।

पाकिस्तानले दिएको एक सय ६० रनको लक्ष्य भारतले ६ विकेटको क्षतिमा पूरा ओभर खेलेर भेटायो । यस अघि मेलवर्नमा टस हारेर ब्याटिङ थालेको पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्