Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

कलाकार म्याकुरी बिरुद्ध मुद्दा दर्ता

Nanu Bhatta
२०७९ कार्तिक ६, आईतवार

काठमाडौँ । मोरङको मिक्लाजुङ गाउँपालिकामा रहेको अपांग संघले कलाकार पवन खतिवडा (म्याकुरि)  बिरुद्ध मुद्धा दर्ता गरेको छ । शुक्रबार द पिके भाइन्स युटुव च्यानल मार्फत प्रसारण भएको एक भिडियो सामाग्रीको संबादमा अपांगता भएका ब्यत्तिमाथि अपमानजनक शब्द प्रयोग भएको भन्दै मुद्धा दर्ता गरेको हो ।

उनले बोल्न नसक्ने एकजना पात्र लाई भिडियोमा लाटो भनेका थिए। कलाकार खतिवडाले यो सम्बन्धमा माफि मागिसकेका छन् र भिडियो इडिट गर्ने कुरा समेत बताएका छन्। तर अपाङ्ग संघले भने मुद्दा दायर गरिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा