Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन बनेको होइन : देउवा

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त उपलब्धी रक्षाका लागि गठबन्धन बनेको बताएका छन्। काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति एवम् प्रधानमन्त्री देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन बनेको बताएका हुन्।

उनले भने, "यो गठबन्धन हिजो, आज र भोलिको आवश्यकता हो। पाँच दलका नेता एकतावद्ध हुन जरुरी छ। यो शेरबहादुरलाई प्रधानमन्त्री बनाउन गठबन्धन भएको होइन्। "  देउवाले मुलुकलाई अब विकासतिर लैजानुपर्ने बताए।

देउवाले भने, " लहडले गठबन्धन बनेको होइन। राजनीतिक दलहरूबीच मिल्नुपर्ने आवश्यकता र अपरिहार्यता छ। "

प्रतिक्रिया

लेखकको बारेमा