Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडाको लोलाङ हाइटमा आगलागी

Nanu Bhatta
२०७९ कार्तिक ७, सोमबार

काठमाडौँ । काठमाडाको तारकेश्वरमा सोमवार बेलुकी आगलागी भएको छ । दीपावली गर्ने क्रममा तारकेश्वर नगरपालिका ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट) आगलागी भएको हो।

दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको स्थानीयवासीले बताएका छन् ।अहिले दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा