काठमाडाको लोलाङ हाइटमा आगलागी

काठमाडौँ । काठमाडाको तारकेश्वरमा सोमवार बेलुकी आगलागी भएको छ । दीपावली गर्ने क्रममा तारकेश्वर नगरपालिका ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट) आगलागी भएको हो।

दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको स्थानीयवासीले बताएका छन् ।अहिले दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्