ह्वाइटहाउसमा दीपावली मनाइयो

काठमाडौँ । अमेरिकाको राष्ट्रपति भवन ह्वाइटहाउसमा दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनले दियो बालेका छन् । साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतले दिपावली मनाएका हुन् । जो बाइडेनले सन्जालमा फोटो राख्दै भनेका छन्: दीपावलीमा एउटा अनुस्मारक र प्रत्येकमा अन्धकार हटाउन तथा संसारमा उज्यालो ल्याउने शक्ति छ। आज ह्वाइट हाउसमा यो खुशीको अवसर मनाउन पाउँदा मलाई खुशी लाग्यो।No description available.

सम्बन्धित समाचार

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरूमा * चिन्ह लगाइएका छन्