Tools Menu
+
Search

ताजा अपडेट +

पपुलर +

ह्वाइटहाउसमा दीपावली मनाइयो

अरुणा ढकाल
२०७९ कार्तिक ८, मंगलवार

काठमाडौँ । अमेरिकाको राष्ट्रपति भवन ह्वाइटहाउसमा दीपावलीको अवसरमा राष्ट्रपति जो बाइडेनले दियो बालेका छन् । साथमा उपराष्ट्रपति कमला ह्यारिस, प्रथम महिला जिल बाइडेनलगायतले दिपावली मनाएका हुन् । जो बाइडेनले सन्जालमा फोटो राख्दै भनेका छन्: दीपावलीमा एउटा अनुस्मारक र प्रत्येकमा अन्धकार हटाउन तथा संसारमा उज्यालो ल्याउने शक्ति छ। आज ह्वाइट हाउसमा यो खुशीको अवसर मनाउन पाउँदा मलाई खुशी लाग्यो।No description available.

प्रतिक्रिया

लेखकको बारेमा

अरुणा ढकाल